थारू समुदायले काठमाडौंमा उत्साहपूर्वक मनाए गुरही पर्व

थारू समुदायले काठमाडौंमा गुरही पर्व उत्साहपूर्वक मनाएका छन् । थारू समुदायले यस पर्वलाई दिदीबहिनी र दाजुभाइबीचको आपसी सद्भावी र प्रेमको प्रतीको पर्वका रुपमा मनाउने गर्छन् । यस पर्व मनाउँदा घरमा कुनै पनि आपत्ति–विपत्ति आउँदैन भन्ने जनविश्वास रहेको छ ।

प्रकाशित मिति: २०२४-०८-०९ , समय : १९:०४:३५ , १२ महिना अगाडि