
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलन आज (असोज १० गते) काठमाडौँमा सुरु हुँदै छ।
त्रिभुवन विश्वविद्यालयको स्मृति हलमा आयोजना हुने सम्मेलन दिउँसो १ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन कार्यक्रम छ।
आयोजकका अनुसार असोज ११ गते बिहान ८ बजे बन्दसत्र सुरु हुनेछ। उक्त दिन विधान तथा प्रतिवेदन पेस हुनेछ।
प्रकाशित मिति: २०२४-०९-२६ , समय : ०८:००:१३ , १० महिना अगाडि